Posted by: vasudev January 18, 2013
माओबादी को खुट्टा तान्न चोद्ड़े त खातेहरू
Login in to Rate this Post:     3       ?         Liked by
लाशहरु माथि  टेकेका त्यी खुटाहरुमा अझै पनि रगतको गन्द छ,
कुर्शीको  होडमा निर्दोषको चित्कार प्रति उसको कान बन्द छ,

मिठा सपना देखाउनेहरु पहिले नि आए, अब तिमी जाउ,
कसैले झुकेर नि  समात्न नपरोस त्यी नर्क यात्रीको पाउ |

Last edited: 18-Jan-13 01:23 PM
Read Full Discussion Thread for this article