Posted by: nepalilaure January 16, 2013
Login in to Rate this Post:
0
?
हसायो SAP dude ले | तेसो भए :
मुमा हजुर : mother इन thakuri
हजुर मुमा : ग्रान्ड-mother इन baun
अनि muma hajur हुन्छ भने mata ji पनि राख्नुस है | फेरि यो त हिन्दि भयो भन्ला कसैले ,,,,.
यहाँ कसैले भनेन : नेवारीमा त मांग भन्छ होइन र ?
मुमा हजुर : mother इन thakuri
हजुर मुमा : ग्रान्ड-mother इन baun
अनि muma hajur हुन्छ भने mata ji पनि राख्नुस है | फेरि यो त हिन्दि भयो भन्ला कसैले ,,,,.
यहाँ कसैले भनेन : नेवारीमा त मांग भन्छ होइन र ?