Posted by: ThahaChaena January 16, 2013
चार पुरुष
Login in to Rate this Post:     0       ?        
 <<कहिले काहिँ हामी यति जटिल वनिदिन्छौकी सामान्य जीवनमा पनि जटिलता खोज्छौँ , अनि नभएको जटिलता नभेटिएर हैरान हुन्छौ>>

-- साँच्ची नै साएद येही आजको युगको दिनचर्या बनिसकेको छ , सामान्य केहि लाग्दैन हरेक कुरा, हरेक भावना, हरेक परिस्थितिमा जटिलता खोजिन्छ , तेसैमाइ घोत्लिइन्छ अनि तेसैलाई पिर मानेर असन्तोषी र निराश बनाइन्छ जिन्दगि . जबकि यहाँ हरेक जीवन सरल छ , हरेक उत्तर सरल छ .
 
फुच्चे साथी , धेरै पछि आएर पनि तेही अघिल्लो बगाई मा कथा अगाडी बढ्यो , कथाकारको उत्कृस्टता हो त्यो . 
अर्को भाग को कुराइ मा ....
 
- असंतोकी थाने
 
Read Full Discussion Thread for this article