Posted by: ThahaChaena January 16, 2013
Login in to Rate this Post:
0
?
झ्यौकिरी जी , अघिल्लो कविता मैले साएद सिधा हेरिछु अनि तेही मन बनाएर पढीछु तेसैले तेस्तै भुझेछु.... आखिर यो संसार आफु र आफ्नो मनले जस्तो बुझ्न खोज्यो, जस्तो देख्न खोज्यो तेस्तै बुझिने ,तेस्तै देखिन न हो हैन र . नबुझेको मा माफी चाहन्छु .
यो कविता चै पक्का बुझें , मन नि पर्यो . ठुल्दाईले भने झैं "शालीन शब्द , सटिक व्यंग्य" अनि ओझिलो शब्दमा चोटिलो व्यंग्य र बोझिलो बास्तबिकता पस्किनु भो . मन पर्यो ... अझै पढ्न पाउँ है ....
- थाने