Posted by: adhikari_bandhu January 15, 2013
प्रतिक्रियाबादी शक्ति !!
Login in to Rate this Post:     0       ?        
 झ्याउकिरी मित्र, यहा को सृजनशीलताको आलोचक हरु मात्र होइन,  प्रशंशक हरु पनि छन् भन्ने कुरा बुझिदिनु होला.यसरि स्रष्टा हरुले हरेश खानु भएन./ यसलाई निरन्तरता दिउँ भन्ने मेरो सुझाब छ/
धन्यबाद/
 
Read Full Discussion Thread for this article