Posted by: magorkhe1 January 15, 2013
Movement for Justice and Rule of Law in Nepal
Login in to Rate this Post:     0       ?        
कहिँ खाओबादीनै को आफ्नै राजनीति त हैन ?
स्व-स्फुर्त उब्जिएको मुभमेन्ट, बिसुद्द मानवियताको पक्षधर हो यो आन्दोलन, नारि अस्मिताको रक्षा ............................. थप्दै जानुस |
बिना राजनीतिको आन्दोलन सुन्नु भाको छ ?
इजिप्टमा भएको आन्दोलनले सरियालाई संबिधान व्याख्या गर्ने  ब्यबस्था ले  कानुनि पक्षको कुनै मौलिक अस्तित्व रहदैन . यस्तै हुन्छन स्वस्फुर्त आन्दोलन |    
Read Full Discussion Thread for this article