Posted by: ThahaChaena January 15, 2013
प्रतिक्रियाबादी शक्ति !!
Login in to Rate this Post:     0       ?        
 झ्याउँकिरी जी, फेरी पनि ज्वोरो-रुघा-खोकी को कवितात्मक लय खुब मनपर्यो . अझै पढ्न पाम ....
 
हैन साहित्य प्रेमी-अनुरागी हो भने कविता पढ्नुस न माथिको अनि राम्नुस , यहाँ किन राजनीतिक बार्तालाप र गुण/अवगुण को ब्याख्या गरेर साहित्यलाइ पनि राजनीतिले रेट्न खोजेको तपैले आशिष जी ? 
 
आशिश जी , अर्को धागो खोलेर बरु मेत्ता जी को उत्तर पो दिने हो कि. उत्तर सुन्न लालायित छु तर यहाँ हैन है.....
Read Full Discussion Thread for this article