Posted by: ashishme January 15, 2013
माओबादी को खुट्टा तान्न चोद्ड़े त खातेहरू
Login in to Rate this Post:     1       ?         Liked by
अब त घामजस्तै छर्लङ भयो नि, यो प्रेस युनिअन र प्रेस चौतारी भनौदा दलका karyakarta ko पारा। यिनिहरु को कुरा अब पनि पत्याउने हो त? कुरो बुझ्नु सुझ्नु छैन, खाली बाबुरामको खुट्टा तान्ने बाटोमा मात्र लागेका छन,सबै पत्रकार खराब छैन तर केही त्यस्ता पत्रकार हरुले गर्दा नै राष्ट्रमा अहिलेको संकट आएको हो।
आखिर पत्रकार त राष्ट्रको पत्रकार हुनुपर्छ, कुनै दल बिशेषको हैन। दलको खोल ओदेर पूर्वग्रही समाचार लेख्ने र बिग्यप्ती निकाल्ने पत्रकारलाई बहिस्कार गर्नुपर्छ।

-GORKHALI SHRESTHA
Read Full Discussion Thread for this article