Posted by: sherlock January 15, 2013
प्रतिक्रियाबादी शक्ति !!
Login in to Rate this Post:     1       ?         Liked by
माओबादी र माओबादी का भेंडे समर्थकहरु लाइ त बन्दुक को नाली ले हानेको देख्न पाइयोस! 

सोझा साझा गाउँलेलाइ उकासेर देशलाइ अन्धकारको बाटोमा डोर्याउने भेंडाहरुलाइ  आर्मीले मर्ने गरि छुटेको मुवी आउदै छ क्यारे! फर्स्ट डे, फर्स्ट शो हेर्ने हो म त! 
Read Full Discussion Thread for this article