Posted by: timi_mero_sathi January 14, 2013
त्रास !!
Login in to Rate this Post:     0       ?        
मलाई चै  यो राजनीतिक त्रास को अभिबेक्ति सारै राम्रो लाग्यो
नेपाल मा अहिले येस्तै त हो 



मेरो तर्फा बाट पनि केहि थपि दिए 


 कसै लाई बाच्न नपाइएला भन्ने त्रास 
कसै लाई धेरै बाच्दा को त्रास 

कसै लाई आफ्नो  बोलीकै त्रास 
कसै लाई भोलि को त्रास 

कसैलाई आज को छाट  को त्रास 
कसै लाई  हिजो को ढाट को त्रास 
Read Full Discussion Thread for this article