Posted by: lamopuri January 11, 2013
यदि पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए ?
Login in to Rate this Post:     0       ?        
आकाश जत्तिकै छर्लंग छ नि, भारत कै भूभाग हुन्थ्यो अनि १९४७ अथवा १९७१ मा जस्तै पाकिस्तान अनि बंगलादेश जस्तै छुट्टै देश को रुप मा परिणत हुन नि सक्थ्यो. अहिले को बर्तमान परिप्रेक्छ्य लाई मध्ये नजर गर्ने हो भने चिन को भूभाग हुने सम्भावना निकै न्युन देख्छु. भारत को भूभाग नभई त हामि bollywood लाई पूजा गर्छौ, दशैँ तिहार मनौछौ, हिन्दि गीत मा कम्मर मर्क्यै मर्क्यै नाच छौ होइन र?
Read Full Discussion Thread for this article