Posted by: lamopuri January 11, 2013
पृथ्वीनारायणलाई ‘युद्धअपराधी’ घोषणा गरियोस्: आङकाजी
Login in to Rate this Post:     0       ?        
इतिहास जित्ने योद्धा हरु को घोडा हो जसलाई जता मोड्यो तेतै मॊदिञ्छ. पृथिवी नारायण शाह ले नेपाल एकीकरण गरे भनेर म कहिले नि मान्न तयार छैन. हामी ले यो भुल्नु हुन्न कि उनि ले त सिर्फ आफ्नो राज्य बिस्तार गरेका हून. प्रजा बढाएका हून. अझ भनौ आफ्नो स्वार्थ मात्र पुरा गरेका हून. उनि चतुर थिए येस्मा दुइ मत छैन. र म यो पनि ठोकुवा को साथ् भन्न सक्छु कि पृथिवी को ठाउँ मा कुनै सेन या मल्ल या किरात राजा रजौटा ले आफ्नो राज्य बिस्तार गरेर त्यो राज्य को नाम मकवानपुर वा विजयपुर राखेको भए अहिले हामि तिनै राजा लै गर्ब का साथ् हाम्रो देश मकवानपुर वा विजयपुर को राष्ट्र पिता भनि रहेका हुन्थेउ. त्यसैले यी सबै कुरा साप्येछिक(relative ) कुरो हुन्. पृथिवी ले साचै नेवार का नाक काटेका हुन् वा होइनन, अथवा काटे पनि कति जना को काटेका हून, त्यो बारेमा अझै गहिरो अनुसन्धान आवस्यक छ. तर येति कुरो चै साचो हो कि तेती खेर का राजा रजौटा हरु barbaric थिए.
Read Full Discussion Thread for this article