Posted by: magorkhe1 January 10, 2013
PM Bhattarai should free all prisoners from during the insurgency period
Login in to Rate this Post:     0       ?        
येही साझामा यो माओबादिले दिने भासण को अर्थ लगाई दिनुस ! नेपालि साहित्यका प्राज्ञले पनि भसणको साब्दिक अर्थ मात्र कोट्याउँ सक्नु भयो रे ?
कहाँ र कसरी यी सब्द्को प्रयोग गर्ने अनि जनतालाई भुलभुलैया मा राखी राख्ने - यी माओबादि बाहेक अरुलाई था हा छैन .
माओबादि जंगल छोडेर सत्ता सम्हाले पछि मारिएका मानिसका हत्यारा कतिलाई सजायका भागि बनाइएको छ , तिनी हरु सबै कार्य कर्ता होईनन ?

दहि च्युरे कुरा ?
Read Full Discussion Thread for this article