Posted by: rethink January 9, 2013
प्र.म. बाबुराम भट्टराईको जालझेल
Login in to Rate this Post:     0       ?        
नेपालीहरु कति सम्म भेडा भएर बस्छन भगवान जानुम| त्येतुन्जेल सम्म एस धागोमा बाबुराम को जालझेलको बिशयेहरुको गन्थन गरुम्ला

Found from an old interview at early stage of insurgency
प्रामाणिक जानकारी अनुसार एकातर्फ तपाईहरुले नाबालक स्कूले विद्यार्थीहरुलाई स्कूलैबाट अपहरण गरेर कतिलाई विभिन्न प्रलोभन देखाएर बाल सैन्यमा भर्ति गराउनु भएको छ । अर्काेतर्फ आफ्ना छोराछोरीलाई चाहिं सम्पन्न मुलुकमा पढाउदै हुनुहुन्छ भन्ने सम्बन्धमा तपाईको भनाइ के छ ?


जहाासम्म पार्टीका जिम्मेवार नेताहरुका छोराछोरीहरुलाई ‘सम्पन्न मुलुकमा’ लगेर पढाएको भन्ने ग्वेवेलियन दुस्प्रचार छ त्यसको एउटै मात्र पनि ठोस प्रमाण दिन हामी सम्बन्धित पक्षलाई खुल्ला चुनौती दिन्छौं ।





Last edited: 13-Jan-13 07:43 AM
Read Full Discussion Thread for this article