Posted by: Amazing January 8, 2013
FB got bored; back to SAJHA again
Login in to Rate this Post:     0       ?        
 GT ब्रो के प्रगति भन्नु, धित मरुन्जेल फेसबुक चलाइयो त्यै हो. बरु ब्रो को प्रगति विवरण सुनौ न हामि पनि.
---
साझामा सबै हिरो होइन त् ब्रो?
---
Cat ब्रो, साझा त्यसै छोड्न नसकिने रैछ. बिचमा फेसबुक र ट्विटे यति चलाइएको कि छदम भेसी हुने समय नै मिलेन तैपनि महिनामा एक दुइ चोटी चाहि चिहाउथे
---
Facebook, devgan, 28th, darj, mag sabailaai thanks.
Read Full Discussion Thread for this article