Posted by: magorkhe1 January 5, 2013
Teen offers virginity for money
Login in to Rate this Post:     0       ?        
मेडिया मा आउन मानिस जे पनि गर्छन, अनि पहिलो सुताइमा हजारौ डलर आउने भए - किन न गर्ने " आम का आम गुठलि कि भी दाम " दुवै हातमा लड्डु |
कुनै आस्चर्य भएन : लाखौ चेली बेच बिखन मा जान्छन भने कोहि चाहेर जान्छन भने जाउँन . कहिँ यो पनि किम लाइ माथ गर्ने त हैन नया सेलिब्रिटी भएर निक्लने त हैन , यो नभए पनि भबिस्यमा यस्तै यु ट्युब मा देखिने वा बिज्ञापन गर्ने हरु ले हलिवॊड का कलाकार हुने छन् |
किम को उपस्थिति बिना अमेरिकी रास्ट्रपति ओबामा बराक को व्हाइट हाउस को पार्टी पनि फिक्का हुने दरले किम लाइ बोलाएकै हुन्छ | उनि पहिले नग्न चित्रकी पात्र थीइन , अहिले बिलिनियर हुने होडमा छिन | मिडियाले जे पनि गर्छ
धन्य तिम्रो महिमा - मिडिया  , तिमि आधुनिक मसिहा हौ |
Last edited: 05-Jan-13 10:39 AM
Read Full Discussion Thread for this article