Posted by: magorkhe1 January 5, 2013
Nepali Restaurants Serving Beef
Login in to Rate this Post:     0       ?        
के के न रहेछ भनि हेरेको त बिफ को कुरा : माओबादि आए पछी मुसलेले झैँ गाइ काटेर खाए र खाने नया बानि बसाए भने पादरी को संख्या दिनानु दिन जनसंख्या ब्रिद्दि भन्दा चर्को रुपमा यिनीहरुको संख्या बढ्दै छ ( डलर को करामत अनि गरिबी को फाइदा ) यिनी हरुलाई बिफ पकाएर सेवा गर्नु परेन भुत्रोको बिफ बिफ भनि चिच्याई रहन्छौ , देस का पुगी सक्यो ?
Read Full Discussion Thread for this article