Posted by: caliber19 January 3, 2013
कथा, कोपिला को
Login in to Rate this Post:     0       ?        
 TMS, 
तपाईंलाई chrome र word को वैरभावले निम्त्याएको 'कष्ट' (हुनत सानो मुख ठुलो कुरा होला, तर तपाइंको लेखन शैलीसँग अपरिचित पाठकहरुका लागी, कथाले फड्को मार्दा कतै-केही छुट्या पो हो कि भन्ने लाग्न सक्छ, तेही 'कष्ट' को कारणले) बाहेक कथा मज्जैले आफ्नो पटरीमा अघी बढेकोछ । यो कथाको 'चिल्लो पात' ले मलाई मन्त्रमुग्ध पारीसक्यो, अती सान्दर्भिक बिषय अनी उस्तै रोचक पस्काइ; लौ है प्रभु, पेल्दै जाम् । 
Read Full Discussion Thread for this article