Posted by: timi_mero_sathi January 3, 2013
कथा, कोपिला को
Login in to Rate this Post:     0       ?        

 कोपिला आज किन स्कूल आको ? अब दुइ वर्ष म़ा एस एल सी दिनेबेला हुन्छ राम्रो संग पढ्न पर्छ  है

आउछु सर , एक दुइ दिन घर म़ा काम धेरै, तेसै ले आको 

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

 

ये कोपिला आज आउन ढिला गरिस नि, एक घण्टा देखि कुरी रा छु

"आउन ला हो बाटो  म़ा हेड सर भेटिनु भो क्या, किन स्कूल आको भनेर भन्दै हुनु हुन्थ्यो"

अनि  तैले के भनिस ?

"घर  म़ा काम भनेर ढाते  नि ?"

के गर्नु पढेर , काम पाउने होइन बरु  अहिले नै सानो तिनो काम गरे पैसा कमैनछ

"म सानो तिनो काम गर्दिन, फिल्म म़ा "हिरोनीहुने"

उफ्फ़, आफु लाई निक्कै राम्री थान्छेस   हगी ? कती गारो  हिरोनी बन्न

"म एस एल सी पास गर्छु , अनि  काठमान्डू जान्छु , नाच्न मलाई आइ हाल्छ , काठमाडौँ गएर कोसिश गर्छु "

 

नेपाली फिलिम म़ा हिरोनी  बन्ने ? नेपाली फिल्म को हिरोनी  पनि हिरोनी  हो ? हिन्दि फिलिम को हिरोनी  पो हिरोनी .

"अब हिन्दि फिलिम को हिरानी बन्न के गर्न पर्छ आफु लाई थाहा छैन , कहाँ जान पर्ने हो त्यो पानि थाहा छैन तेसै बन्ने मात्र भनेर हुन्छ ?"

अब तलाई हिरोनी बन्ने मन लाग्या हो भने, मेरो काका बम्बै म़ा एक जना नाम चलेको हिरोनी को सुरछ्या गार्ड हो, चौबिसै घण्टा हिरोनी संग हिड्न हुन्छ , सोर्स लगाई दिउ  काका को ?

"उस, यो मान्छे ले कती गफ गर्न जान्या  भन्या"

तलाई  थाहा छैनमनीषा कोइराला, गायेत्री जोशी, पुजा  भट्ट सबै नेपाली हुन् नि. सुरु सुरु म़ा तिनीहरु मेरो काका कै घर म़ा बस्थे

"होला अब भन्दै कोपिला ले जिबन को आँखा म़ा हेरी , उसलाई बिस्वास  गरु कि नगरु भई राख्या थ्यो"

अब जाबो  तेती कुरा म़ा पनि धाटुला  ?

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

जान्चेस भने हिड पनि , काका का लागि दिन्छु, बरू भरे हिरोनी भएपछि मलाई बिर्सने होइन नि फेरी

"हरे , हिरोनी भए पनि जे भए पनि , तिमि लाई छोडदिन"

येस्तै माया लाग्ने कुरा गर्छेस देखि भुतुक्कै भाको

कोपिला मुस्काउछे मात्र

XXXXXXXXXXXXXXXXXXXXXXX

 

ये कोपिला, के एस एल सी

Last edited: 03-Jan-13 10:48 AM
Read Full Discussion Thread for this article