Posted by: magorkhe1 January 3, 2013
नेपाली चेलीहरु बम्बे र दिल्लीको कोठीमा मर्दै गरेको
Login in to Rate this Post:     0       ?        
१९९० अघि काठमाडौ संग जोडिएका जिल्ला बासि हरु यो पेसामा लागेका थिए, दस बर्स बिहे गरेर बाल बच्चा बनाए पछि पनि भारतमा लगेर बेचेको कथा सुनेको थिए , अहिले पूर्व मेची देखि पश्चिम महाकाली सम्म यो पेसा मौलाएको छ भने हालका माओबादि हरुनै यो पेसाका मुखिया भएका छन् किनकी क्राइम संसारमा यिनी हरुको प्रबेसले नौला नौला प्रकरण देखिएको छ , घर जग्गा को धादाली पछि चेली बिक्रि वितरण पैसा कमाउने भाडो भएकोछ |
Read Full Discussion Thread for this article