Posted by: timi_mero_sathi January 2, 2013
कथा, कोपिला को
Login in to Rate this Post:     0       ?        
 गाउँ मा कतीपए बच्चा हरु स्कुल औदैनान. गाइ बाख्रा चराउनु , कि तास खेलनी अनि  अरब जाने हरुले येति कमाए उति कमाए भनेर गफ गर्दै म़ा कतिपय ठिटा ठिटी हरु को दिन बित्छ .

स्कूल म़ा भर्ना संख्या बढाउन धेरै प्रयास गर्दै छु . हेड मास्टर भएर आएपछि भर्ना संख्या बढेको पनि  

आज पनि भाजुलाल साहु को पसल मा बसी रहेछु, किनमेल गर्न आउने कसैका बच्चा हरु स्कूल भर्ना भाका छैनन भने उनीहरु लाई सम्झाउछु .

 

"कोपिला, कोपिला फुल को टोपीला"

भन्दै कोपिला दौडदै आइ पसल मा ,

 के किन्न आको कोपिला ?

"चाउ चाउ"

एउटा चकलेट खाउ  कोपिला, उसलाई एउटा चकलेट दिन्छु

ठुलो भए पछि के बन्छेउ  कोपिला ?

  फिलिम को "हिरोनी" हुने

To be continued
Last edited: 02-Jan-13 12:37 PM
Read Full Discussion Thread for this article