Posted by: ThahaChaena January 1, 2013
Life is unfair
Login in to Rate this Post:     0       ?        
Old Jeans mitra,

जीवन भोगाइ उस्तै उस्तै तर जिन्दगिको hardware भिन्नै भिन्नै
एक छ्टाक हाँसो दुइ पाउ रोदन  त उस्तै उस्तै तर सबको तौलाईमा भिन्नै भिन्नै 
इक्छित कुरा पाउनेको भाग्य उस्तै उस्तै तर अभागीको आरिस भिन्नै भिन्नै
दया क्षमा मायाको घेरा उस्तै उस्तै तर लोभ-असन्तोषको आगो भिन्नै भिन्नै  


याहा सप्पैमा सप्पै कहाँ पाइन्छ
तेसैले त तपाईं तपाईं र म म मा गनिन्छ


Haina ra ?


- थाने

Read Full Discussion Thread for this article