Posted by: magorkhe1 December 29, 2012
तपाइँहरुलाई के लाग्छ ?
Login in to Rate this Post:     1       ?         Liked by
डरपोक , बाउआमा भक्त ले हरेक काम सोधेर मात्रै सुरु गर्नु पर्यो,  नातानै जोड्न नस्केनेले सुरुनै किन गरेको ? सुन्या होला " लुक बिफोर यु लिप ?'

जस्ट फोर ह्युमर : हामीलाई सोधेर माया प्रिती जोडन गाको थियौ र अहिले सल्लाह माँगेको ? ha ha .


Read Full Discussion Thread for this article