Posted by: bittertruth December 29, 2012
एस्तो पनि हुन्छ ??
Login in to Rate this Post:     0       ?        

एकजना केटिलाई पाँच करोड़ को चिट्ठा परेछ,
कम्पनीले सोचेछ, अचानक त्यो केटीलाई यो कुरा भन्यो भने त केटि खुसि ले मर्न पनि सक्छे,
तेसैले त्यो कम्पनीले उक्त कुरा भन्नलाई रामबहादुरलाई लगाएछ कम्पनीको बोसले रामबहादुरलाई

सम्झाउदै भनेछ
कम्पनि बोस : केटिलाई यसरी भन्नु कि त्यो केटि खुसि ले नमरोस्
रामबहादुर : त्यसको तपाई चिन्ता नलिनुस त्यो केटीलाई कसरि भन्नुपर्छ मलाई थाहा छ
...
रामबहादुर गएर त्यो केटिलाई भन्यो "सम्झनुहोस कि तपाइलाई पाँच करोडको इनाम चिट्ठामा पर्यो | तपाई के गर्नुहुन्छ ?"
केटि : तपाइको अगाडी नाच्छु , तपाईसंग लभ गर्छु अनि तपाईसंग बिहे ||
एतीमात्रै होइन
आधा इनाम पनि तपाइलाई दिन्छु.........
त्यसपछि त धेरै खुसिले रामबहादुर तेहिं ठहरै भएछ

Read Full Discussion Thread for this article