Posted by: राछस December 29, 2012
त्यो मान्छे!
Login in to Rate this Post:     0       ?        
 हिजो एका  बिहान फुच्चे केटो को कथा पढी राको हिजो एका  बिहान फुच्चे केटो को कथा पढी राको बेला मा क्रेजी को कमेन्ट देखे। कथा को शिर्सक त बिर्सिए, तर एक ताका क्रेजी ले लेखे को कथा को एउटा लाइन ("ओठ गोलो बनाएर तिम्रो life को goal के हो ?") (अहिले येति मात्र याद छ) दिन भरि मानस पटल मा घुमी रह्यो। अनि सोचि रहे  क्रेजी ले किन लेख्न छाडे को होला? तर  आज बिहानै  क्रेजी को यो प्रस्तुति, ..You made my day.   
Read Full Discussion Thread for this article