Posted by: jantare1 December 27, 2012
Swasni America Kasari Lyaune??
Login in to Rate this Post:     0       ?        
रेन्जर पाजी (काजी लेख्न लाग्या, यो मुला औतोकरेक्त ले मान्दै मानेन), क्या हो यो जे-लौसि भन्या? लौसिको नयाँ किसिमको अचार हो कि क्या हो? भिसाको ठेगान नभई टिकस काट्ने कुरा गर्या भएर पहिला भिसाको ठेगान गर, अनि मात्र टिकस काट, नत्र पैसो डुब्ला मात्रै भन्या हो. अब भिसा लाग्छ भन्ने ग्यारेन्टी नै छ भने त काट्दा भैगो नि, मलाइ के को टाउको दुखाइ!? मेरी बुढी थोडी ल्याउँदै छ र उस्ले! तिमी त बडा हड्डी खोसिन लाग्या कुकुर जस्तरी आइलाग्छौ बा! बरु त्यो "इफ यु ह्याब...." वाला डाइलग आफैंलाइ ऐना अगाडी भनेर आफ्नै "केजाती" मा ठेडी कोचेर बस्दा बेस होला, कि कसो?
शुभदिन!
Read Full Discussion Thread for this article