Posted by: jantare1 December 26, 2012
Swasni America Kasari Lyaune??
Login in to Rate this Post:     2       ?         Liked by
 छोरो पाउने कहिले कहिले, भोटो सिउनि अहिले भन्या जस्तो. बिहे त भा छैन, भिसा लाग्ने नलाग्ने केहि पत्तो छैन, टिकट काट्न हतार भैसक्यो है? बुढीको भिसा नलागी टिकट काट्ने कुरै नगर, सित्तै पैसो मात्र खेर जाला नि! 

आफ्नै लागिराख्या भिसा नवीकरण गर्न त झन्डै १ महिना लग्छ, बुढीलाई काखी च्याप्न त लग्छ ब्रो टन्नै. ३-४ महिना नै नेपाल बस्ने गरि जान लाग्या भए मात्र सगै ल्याउन पाउलाउ, त्यो पनि भाग्य एकदमै दह्रो छ भने मात्र. नत्र चाही मन को लड्डु घिउ संग खानु मात्र होला है.
Read Full Discussion Thread for this article