Posted by: ThahaChaena December 26, 2012
माया.....
Login in to Rate this Post:     0       ?        
 फुच्चे साथी कस्तो गहिरो अनि आक्रान्त मनको गढ़िलो चित्रण तिम्रो "माया" कथामा ....  साँची नै सोम दाइले भनेको जस्तै "...निकै  परिपक्व विश्लेषण अनि माझिएको लेखाई । बाघपटुका पाउँछु म तिम्रो लेखाईमा ।..."
 
 <<उ निष्कर्षमा पुग्यो ताल्चा अविश्वासको प्रतिक हो , निषेधको धरोहर हो त्यसैले ताल्चामा मुटु हुन्न ।>> 
 
हरेक वाक्यले प्रश्नै प्रश्नमा पिल्सिएको र अल्झिएको  मनोभाव दर्शाउने ..... हजुरका लेख प्राय: मनोबैज्ञानिक भावमा आधारित हुन्छ र तेस्लाई बेयिमानी नगरी कस्तो सच्चा चित्रण हुन्छ ... अझै पढ्न पाउँ प्रभु ...
Read Full Discussion Thread for this article