Posted by: daum December 25, 2012
Login in to Rate this Post:
2
?
Liked by
Dherai dherai paachi kavita lekheko... SHIRSHAK nai bhetina.
-------------------------------
भ्रमित नाटकको वास्तविक पात्र भए
च्यतिएपछी पर्दा, रङमन्चमा एक्लो भए।।
दर्शक त मुकदर्शकनै बनीरह्यो
प्रश्नचिन्ह् रुमल्लीएर कथा जब टुङगीयो।।
काल्पनिक दुनियाँको एउटा शिकार भए
आडम्बरी समाजबाट तिरस्कार पाए।।
घुम्तिहरु अनेक छिछोल्दापनी गन्तब्य देखिन
पाउनु को त के कुरा, हराउन नि ठाउँ भेटिएन।।
-daum
-------------------------------
भ्रमित नाटकको वास्तविक पात्र भए
च्यतिएपछी पर्दा, रङमन्चमा एक्लो भए।।
दर्शक त मुकदर्शकनै बनीरह्यो
प्रश्नचिन्ह् रुमल्लीएर कथा जब टुङगीयो।।
काल्पनिक दुनियाँको एउटा शिकार भए
आडम्बरी समाजबाट तिरस्कार पाए।।
घुम्तिहरु अनेक छिछोल्दापनी गन्तब्य देखिन
पाउनु को त के कुरा, हराउन नि ठाउँ भेटिएन।।
-daum