Posted by: ThahaChaena December 24, 2012
Asking a girl about her sexual past
Login in to Rate this Post:     0       ?        
कोइ कम्पिटिसन चल्दै छ हो greenfield जी तपाई(assumed its you not your friend) र तपाईको केटि साथि बिचमा ..... तेस्ले येतिजाना संग रात बिताई म त २+ मात्र भनेर ?

Come on Dude !! Stop being hypocrite . If she is loyal to you today why care about

यदि केटि तपाई प्रति आज बफादार छ र साँचो माया गर्छ भने हिजोको पहाड खोश्रेरा आजलाइ किन तेही धुलोले पुर्नु भन्या नि ? हिजोको खाटा उप्काएर आजको खुसि र मायालै किन टाटा गरिरा हो मुर्ख मनुवा .

Read Full Discussion Thread for this article