Posted by: Rama Samal December 20, 2012
नेपाली बच्चाहरुको कोशिसमा साथ दिनुस
Login in to Rate this Post:     0       ?        
 
स्पेनमा भैरहेको डान्स भिडिओ प्रतियोगितामा नेपाली बच्चाहरुले पनि भिडिओ पठाएका छन् / इन्टरनेटमा मतदान  चलिराखेको छ / कृपया नेपालको लागि दुइ मिनेट दिनसक्नुहुन्छ 

https://dinahosting.com/promos/nadal-2012/ver/propuesta/55/

1  माथिको लिंकमा किलिक गर्नुहोस 
2   MOLA मा Click गर्नुहोस र इमेल आइडी टाइप गर्नुहोस र VOTAR मा Click  गर्नुहोस 
3 ६० मिनेट भित्र आफनो इमेलमा गएर त्यहाको लिंकमा Click गर्नुहोस 

Then you will get a tons of merry Xmas blessings for 2o13  for your peace and prosperity from all of our children from two children's organizations in Hetauda, Makwanpur. Jai Nepal. Jai Janta, Jai Nepal ka Sahasi balbalika. 
Read Full Discussion Thread for this article