Posted by: magorkhe1 December 18, 2012
पैसा हुनेकी छोरी 'लिटिल लेडी'
Login in to Rate this Post:     0       ?        
कमाने हजार उपाय मद्दे एक निकालेछन |  अनि यो होडबाजीमा लाग्ने हरु आफ्नो लगौटिको लम्बाईको हिसाब नराखी दायाबाया गर्दा उदाङ्ग आफै पर्छन | 

हुन् त हो , सबै अभिभावकले सपना छोरा छोरी बाट पुरा गर्न खोज्छन, अनि नया खेलाडीले तेही सपना खेल लाइ नगदिकरण गर्दै छ | घाटी हेरेर हाड निल्नु पर्ने कुरा आफैले सम्झने कुरा हो |
Read Full Discussion Thread for this article