Posted by: Kiddo December 18, 2012
What do you say about this???
Login in to Rate this Post:     0       ?        
My english must be bad that it doesn't seem to get through some of you. Let me try it in our mother tongue:

सर्व प्रथम, एउटा सानो कार्टूनको बिषयमा एक अर्कालाई होच्याउने, गालि गर्ने बानि चै सारै नराम्रो | हरेक मान्छे ले art लाइ आफ्नै तरिकाले हेर्छ| तेस्मा तैले येसरी हेर्नु पर्छ, उसरी हेर्नु पर्छ भनेर भन्न मिल्दैन||
अब कुरा के यो संबेदनशील छ या छैन| American media ले जब पनि blood - gore भएको वस्तु देखा पर्छ, तब अलिकति warning जारि गर्छ; यो सबैलाई मन पर्ने कुरा हैन| यो कार्टून मा येति धेरै रगत देखिएकोछ कि एस्लाई एउटा PG art भन्न मिल्दैन...विशेषत, अहिलेको परिपेक्ष्यमा| अझै यो art पिडित परिवारलाइ त देखाउने मिल्दैन||

तर, के यो आर्टिस्ट को असम्वेदंशिलता हो त? जहाँ सम्म मलाईलाग्छ, सायमीजीले व्यंग हानु भनेर बनाएको art हैन यो| फेरी यो art नेपाली पाठकलाइ target गरेर बनाइएको हो र तेस्मा मैले तेती आपत्तिजनक कुरा चै पाइन ||

अब यो कुरो लै येही टुंग्याउने हो कि?
Read Full Discussion Thread for this article