Posted by: nepalilaure December 14, 2012
बालविवाह गरेको आरोपमा विवाह मण्डपबाटै बेहुला–बेहुली पक्राउ
Login in to Rate this Post:     0       ?        

it _guy ,
कुरो तेस्तो होइन रैछ नि | ब्राम्हण र दलितबीच अन्तर्जातीय विवाह अनि केटिको बाउ आमालाई मन नपरेको रैछ केटि भागेर केटाको घरमा बस्न गएको , तेस्माथी १८ वर्ष भन्दा मुनिकी केटि | केटा-केटि १८ वर्ष माथि भएको भएता पुलिस ले केहि गर्न सक्ने नै थिएन |

http://kantipuronline.com/nep/2069/8/29/full-story/359114.html
Read Full Discussion Thread for this article