Posted by: caliber19 December 12, 2012
कथा-ब्यथा
Login in to Rate this Post:     0       ?        
 कुनै पनि लेखलाई परख गर्ने हरेक पाठकका आ-आफ्नै कशी र कारणहरु होलान् । लामो-छोटो, बयंग्य-बेदना; स्वाद पनि आ-आफ्नै होलान् । मलाई भने भर्सक थोरै शब्दहरुले धेरै कुरा बोलेको नै मन पर्छ, चाहे बिषय वा विधा जुनसुकै होस् - एस मानेमा नि तपाईंका लेखहरु साह्रै मन पर्छन् । एस्पाली पनि ऊसैगरी धित मर्यो, अरु प्रस्तुतीहरुको प्रतिक्षामा ...  
 
Read Full Discussion Thread for this article