Posted by: magorkhe1 December 4, 2012
Manisha left for US for Cancer treatment
Login in to Rate this Post:     0       ?        
भमिट गर्यो भने पछी: किन भमिट भयो मूल कारण तिर केन्द्रित हुने पर्यो हैन न र ( ४० बर्से युवालाई अरु सोध खोज नै नगरी  क्यान्सर भयो कि को कुरा डाक्टरले गरेको भए चड्कन पाइसक्थ्यो होला ) ?
बाकि symptoms हरुको जानकारी पछी मात्र के भएको निर्क्यौल गर्न सजिलो हुने हैन र ? HOUSE नामक धाराबाहिक हेर्नु भएको छ कि छैन ? Dr House ले पनि रोगि छिर्ना साथ् stethoscope कानमा लगाऊना साथ् रोगको चिनारी र निराकरण गरेको देखाउछ र ?  
Do not blame the doctors just listening onesided story.
Think this: She did not got to the Cancer Specialist first, otherwise he may have suspected that>

Let's hope the cancer is in initial stage and she gets well soon.
 
 
Last edited: 04-Dec-12 02:46 PM
Read Full Discussion Thread for this article