Posted by: ThahaChaena December 4, 2012
Login in to Rate this Post:
0
?
क्याली मित्र ,
मन रोएको नदेख्ने , आँखामा भएको मायाको भाका पनि नबुझ्ने कस्तो निष्ठुरी ति गाजलु आँखा ,
प्रेम र पिडाको जुहारीलाइ कति सुन्दर शब्दमा ढल्न सकेको भन्यानी ...... हजुरको लेखमा सुरुमा त जेरी र स्वारीको मज्जा अको थ्यो मुख पनि गुलियो मन पनि तेसैमा भुलियो अन्त्यमा चाहि मन अमिलो भयो तर पनि मुखमा तेही अगिको जेरीको गुलियोले मिठो रहिरह्यो ...... बिहामा जाँदा चाही मन्दिरै गाको जस्तो गरेर गएछन हाम्रा हिरो ...
प्रितको नशा त्यो कम्पौन्दरिय एवं रासयाँशास्त्रिय नशा भन्दा कति गहिरो कति सुसुप्त अनि कति गढ़िलो हगी ?
कति सुन्दर शब्दरचना "..... मायाको शाब्दिक वा पर्यायवाची अर्थ केवल प्राप्ती होइन भन्ने निष्कर्शमा पुग्थें म..."
एउटा मेरो एकदम मनपर्ने गित याद आयो अरुण मामाको "...साँचो प्रिती लाएकै थिएँ , चोखो जोबन दिएकै थिएँ, बुझ्ने ले कुरा नबुझेपछि मनमा कुरा नालियेपाची मनमा पिर त पर्ने नै भयो यो मन तेसै मर्ने नै भयो ...."
"....ह्यां केके जाती भईसकेर कथा नै सक्की सको, कता गाएब हो भन्या ? सबै कुशल- मंगल नै त छ ?"
-ज्यानलाइ सबको मायाको छात्रछाया छ कसको के हुति लौ मलाई अमंगल गर्न ... तेस्मथी हजुर जस्तो मित्र को साथ् ....