Posted by: Phatte December 3, 2012
Login in to Rate this Post:
0
?
गज्जब को गयो, प्रभु ! सायद सबै आधुरो प्रेमीको कथाहरु आफ्नै लाग्छ | सबै यादहरु मडारिएर एकै चोटी आए | लेख्दै जाम फेरी पनि येस्तै कथाहरु |