Posted by: magorkhe1 November 28, 2012
Having guests over
Login in to Rate this Post:     0       ?        
सहयोग भनेको बिरालालाई दुध पैचो दिएको जस्तै हो | हरेक व्यक्ति आफ्नै मानसिकता बोकेको हुन्छ | बाहिर जे भए पनि ठाउमा कुरा गर्नु पर्यो भने र तपाइँ अगाडी हुनु हुन्छ भने तेस्को बोल्ती बन्द हुन्छ अनि ठुला तुला कुरा हाक्न सक्दैन | अनि दिमागको एक कुनामा तपाइले गरेको शहयोग को आभास दैनिक पाई रहेकै हुन्छ भलै अहिले तपाइँ संग टाढिएर बसे पनि, त्यो मेरो कजन को दिमागमा " यो दाइले अबैध नबस नभनेको भए मा कहा पी. एच. डी. झुन्द्याऊन पाऊथे भनि मनको एक कुनामा मेरै जय होस् बनि गुणगान गरि बसेको हुनै पर्छ "अनि यही बिस्वास मा बस्नुस र बिचराको कुरै नगर्नुस |
Read Full Discussion Thread for this article