Posted by: mno November 27, 2012
अमेरिकाको नागरिकता लिए पछी नेपालको सम्पत्ति
Login in to Rate this Post:     0       ?        
नेपाल मा त कहाँ rules and regulations छ र अमेरिका मा मात्र छ नि होइन र ?

हे नारन हरु बिचार 30 वर्ष को loan मा दुब्या छ खै मैले त donation मा 2 हो कि 3 जना american" हे नारन" बाहेक कसैले donation दिएको देखिन| बरु Russia र अरु देशको नेपालीले दिएको छ |

नेपाल लै गाली गर्दै हेर मलाई अमेरिकाले घर र गाडी दिएको छ भन्छ| जागिर कहिले खुस्केर homless हुने हो पत्तो छैन  |
फेरी उनीहरुलै तेही नेपालको माटो चाहिने | हेनारन लै नारन ले नै बचौछ |
Read Full Discussion Thread for this article