Posted by: magorkhe1 November 27, 2012
कविता : मेरो छोरो अमेरिका गयो
Login in to Rate this Post:     0       ?        
चनक्यका ५ नीति मध्ये " गृह त्यागि " एक हो |
काक चेस्टा
बको धारम
अल्प हारी
स्वान निन्द्रा 

बैदिक कालमा ग्यान आर्जन गर्न जन्मस्थल छोडी" बिध्यास्रम" जाने चलन थियो अनि यो अमेरिकामा पनि बिद्यालय हरु दुर्गम स्थान मा खोलिने कुरा  Darthmouth  College , Prinction  ( they followed the same thing)" आदि लाइ हेरौ |

सायद यो बिध्याआर्जन क्रम पनि चानक्यका ५ नीति मधे एक "गृह त्यागि हामीमा लागु हुँदै छ |   
Last edited: 27-Nov-12 07:18 AM
Read Full Discussion Thread for this article