Posted by: Shankar1 November 23, 2012
इन्डिया रोएको हेर्नुस |
Login in to Rate this Post:     0       ?        
BATHROOMCOFEE
 साथि 
मैले भेडा खोजेको हैन ,आफ्नो देश मिचिएको मा मिचिएको छ है भन्ने मान्छे मात्र चाहिएको |
किनकि त्यहा इन्डियन ले अरुणाचल मा सिमाना मिच्यो भनेर आवाज उठाएकोमा मैले ये तिमीहरुले पनि त् हाम्लाई मिचेको छ नि भन्न खोजेको ?
बिसय प्रसंग मिलेको ठाउ मा न सके पनि आवाज उठाउनु हरेक देशभक्त नेपालीको कर्तब्य हो |'जुन गोरुको भन्ने ' यहा अलि मिल्दैन |
Read Full Discussion Thread for this article