Posted by: ThahaChaena November 19, 2012
Login in to Rate this Post:
0
?
ठुल्दाई बाचा अनुसार सोमबार नै कथा टास्नु भो मज्जा आयो पढेर ... तर कथाले मन चाहि अलिक खिस्रिक्क भो खिन्न भो बिचार उमेश.... एकातर्फ प्रेमको मुटु छेदन हुने पिडा अर्को तर्फ ममतामयी आमा गुमाएको आत्मा भेदन गर्ने पिडा .... बिचरा कस्तो उकुसमुकुसमा परेको ... मुटु ले मुटु साटेर जोडेको माया पनि कति निष्ठुरी कति स्वार्थले भरिपुर्ण हरे .............आँखा रसाए कता कता मन पनि ओसिलो भो यो भागले ...... दाइ अर्को खण्डको प्रतिक्ष्यामा छु ...