Posted by: ThahaChaena November 16, 2012
Prachanda got slapped, he should be gun down. What do you think ??
Login in to Rate this Post:     0       ?        
 अस्तिन राम्चंद्रेले जुत्ता प्वाल्पर्नी सार्की झापड , तेस्पछी झलनाथले झलक्क चट्यंग झापड , अनि सुशिलेले सुसू चुहिने झापड पछी एक अर्को सकेट-बाल्टिन-कुकर बम धमाका स्टाइलमा चस्मा फुट्ने गरि प्रचंडेले पद्मे झापडको पालो सहि भयो .......
 
बाबुराम भन्दो हो धन्न हिसिलाले कुरा गर्न बोला  बेला परेछ नत्र मैले नि भेटथिए ...... प्रचंडे सोच्दो हो .. हैन नाम त पद्द्म छ मेरो नि नाम अझै पुष्पकमल हो...... कमल ले पुष्पलै हान्दा नि चस्मै फुट्ने गरि हान्यो ... के खाँदो रैछ मोरो ..... मैले देशै खाँदा नि एस्तो बलियो भैन बा .... 
 
अब आफु आफु के हाना हँ गरिरा हुन् सप्पै..... 
Read Full Discussion Thread for this article