Posted by: ThahaChaena November 13, 2012
The Desert Island Game
Login in to Rate this Post:     0       ?        
हैन किन सोधेको गाँठे यी प्रश्न ......लौ तैपनि भन्दिम न त उत्तर ... ल सुन एक चित्त लाएर सुन नि फेरी.... फेरी मन भट्कियो भने आत्माले लाखेट्ला ...


Real Person : को छ र real त यहा तैपनि मेरो परम मित्र गुइठे पर्साद
Fictional character: उनी  (मेरो उनी सधै नै ficticious ya fictional नै भईन मेरो लागि )
A character/person from Sajha: तिमी (जान्छौ कि जान्नौ .)
Album: उ र म संगै सुन्दा जे नि राम्रो लाग्छ.... नारान्दाईको गित लानु पर्ला .... पिंक फ्लोइड को पर्खाल नि लान्छु
Book: सबसे मोटो किताब जुन छ तेही ..... आगो बाल्न काम गर्छ अनि .....
TV Program: अब त्यो निर्जन बिजुली नभा ठाम मा के को टीबी के को पोरोग्राम .... तैपनि त्यो २ र आधि लोग्ने मान्छे  भन्ने चै हेर्न मुन छ
Movie: त्याँ फिलिम हेर्ने हल नि रछ...... तेसो भए द लेटर रैटर या फरेस्ट गंप लानु पर्ला .....मोरा फिलिममा लठेब्रो छ रे .... दौडेको दौडेकै करोडपति हुन्छ रे भने .... म नि कसरि दौडेर धनि हुने सिक्न मुन लाग्यो





WHY is THIS post HIDDEN though??
Last edited: 13-Nov-12 01:20 AM
Read Full Discussion Thread for this article