Posted by: ThahaChaena November 12, 2012
Login in to Rate this Post:
0
?
कस्तो गहिरो कुरा.....
खेल्दै खेलाउने रहरमा
खेल्दै खेलाउने रहरमा
वाल्यकाल यसै विलायो
व्यथै ठूलो हुन हतार गरिएछ
हातमा दुवा तिर्कीका तास पो घेरिएछ
मन पर्यो कता कता मन छोयो
मन पर्यो कता कता मन छोयो