Posted by: Phatte November 3, 2012
Login in to Rate this Post:
0
?
Sajhaguy69, he is not fighting for another country. He is fighting for his country and that is US. He is already the citizen of US.
बरु नेपालमा कुनै नेपालीले भन्दा यो फलानो जाती ले यो गर्यो भन्थे होला | श्रेष्ठ बन्दु ले हामी सबै नेपालीको नाम राखी दिनु भएकोमा धन्यवाद |
बरु नेपालमा कुनै नेपालीले भन्दा यो फलानो जाती ले यो गर्यो भन्थे होला | श्रेष्ठ बन्दु ले हामी सबै नेपालीको नाम राखी दिनु भएकोमा धन्यवाद |