Posted by: magorkhe1 October 27, 2012
पैसा कसरि बचाउने??
Login in to Rate this Post:     1       ?         Liked by
 BT ब्रो ले साकार्नु भयो : बिनासित्ती प्लास्टिक घोटेको कुरा | 
एसो बिचार गर्दै छु घरको फोन काटेर VOIP फोन राख्ने - जो व्यापारिक कलको लागि मात्रै प्रयोग गरिन्छ | इन्टरनेट २४/७ हुँदा Magic Jack नै किन नराख्ने ? अनि जता गयो तेती बोक्दै हिंड्यो गर्न पनि सजिलो अनि यी इन्टरनेट प्रोभाइदर् हरु संग मोल मलाइ गर्न पनि सजिलो हुने | अहिले त्यो COMCAST ले २० डलर प्रति मैना १ बर्सको लागि दिन्छु भन्छ , सर्न पनि सजिलो |  Keep surfing for low internet provider or I have heard many people are sharing  wifi with thier neighbour ( paying little money)


Last edited: 28-Oct-12 11:22 AM
Read Full Discussion Thread for this article