Posted by: magorkhe1 October 27, 2012
पैसा कसरि बचाउने??
Login in to Rate this Post:     0       ?        
 याकू : अध्यारोमा झटारो हान्ने काम गर्नु भएन ? आय संग खर्चको तामेली आफैले गर्नुस : गीतमैजवाफ़दिऊ ब्रो ले सबैलाई समेट्ने गरि सल्लाह कोर्नु भएको छ , आफै बिचार गर्नुस का का अनावस्यक चुहावट भएको छ.|  
विज्ञापनमा सेल भन्ना साथ क्रेडिट कार्ड घोट्न पछाडी नपर्ने बानि छ कि? टाऊको दुखाइ, तर औसधि भने नईटामा लगाई होला खालि आम्दानि को लेखा हेरी सल्लाह दिदा | 

Last edited: 28-Oct-12 10:21 AM
Read Full Discussion Thread for this article