Posted by: ThahaChaena October 27, 2012
1 nepali dead and 1 injured in a gas station robbery in Alabama
Login in to Rate this Post:     0       ?        
काठमाडौं ताहाचलका सुजन शाक्यको अमेरिकामा हत्या भएको छ । अर्का एक नेपाली गम्भीर घाइते भएका छन् ।

अमेरिकाको अलबामा राज्यको मोवाइल भन्ने ठाउँमा ग्यास स्टेशनमा काम गर्ने २५ वर्षिय सुजन शाक्यको नचिनेका मान्छेको समूहले गोली हानी हत्या गरेको उहाँका दाजु सुदीप शाक्यले जानकारी दिनुभयो ।

 

अर्का गोली लागि घाइते भएका ललितपुर गावाहालका रोजिन मुल्मीको अमेरिकामै उपचार भइरहेको छ । उहाँहरु बस्दै आएको कोठाको ढोका फोरी, विजुलीको लाइन काटेर आक्रमण भएको सुदीपले जानकारी दिनुभयो ।

लुटेराहरुले उहाँहरुको साथमा रहेको २ हजार अमेरिकी डलर पनि लुटेर लगेका छन् । डिभी परेर अमेरिका पुगेका सुजन साढे २ वर्षदेखि अमेरिकामा बस्दै आउनु भएको थियो ।

ujyaaloonline.com/index.php
Read Full Discussion Thread for this article